Mahendra Secondary School l Pokhara Lekhnath-20, Bhalam, Kaski Nepal l Best school in Pokhara Lekhnath, Nepal
Mahendra Secondary School l Pokhara Lekhnath-20, Bhalam, Kaski Nepal l Best school in Pokhara Lekhnath, Nepal

Services

प्रधानाध्यापकको भनाई

यस श्री महेन्द्र माध्यमिक बिद्यालय भलाम्, पोखरा लेखनाथ महानगरपालिका वडा न २० मा अवस्थित कास्की जिल्ला कै पुरानो मध्यको एउटा सामुदायिक बिद्यालय हो । पुर्ण अङ्ग्रेजी माध्यममा पढाई हुने यस बिद्यालयमा कक्षा ९ बाट साधारण एवम् प्राबिधिक गरी दुइ धार सन्चालित छन् ।

READ-MORE...

विद्यालयको बारेमा

वि. स. २०१७ सालमा स्थापना भएकाे यस विद्यालयले विभिन्न क्षेत्रमा याेगदान दिदै अाएकाे छ साथै प्राध्यापक, डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, प्रशासन, सुरक्षा, ब्यापार साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारीको विविध क्षेत्र लगाएत राजनीति तथा समाजसेवाको क्षेत्रमा योग्य नागरिक उत्पादन गरिसकेको छ ।

READ-MORE...

हाम्रा सेवाहरु

पुर्ण अङ्ग्रेजी माध्यममा पढाई हुने यस बिद्यालयमा कक्षा ९ बाट साधारण एवम् प्राबिधिक गरी दुइ धार सन्चालित छन् । कास्की जिल्ला क्षेत्र नम्बर दुइ अन्तर्गत प्राबिधिक धार सन्चालन भएको एक मात्र बिद्यालय र बाली बिज्ञान बिषयमा कक्षा ९ देखी १३ सम्म सन्चालन हुने जिल्लाकै एक मात्र बिद्यालय हो ।

READ-MORE...

अतिरिक्त क्रियाकलापहरु

यस विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि संचालन हुदै आएको छ । जस अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रबार कक्षागत नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, फुटवल प्रतियोगिता, भलिबल प्रतियोगिता, चेस प्रतियोगिता आदि खेलहरु संचालन हुने गर्दछ ।

READ MORE...

अन्य सुविधाहरु

विज्ञान प्रयोगशाला

यस विद्यालयमा अत्यन्तै उच्चस्तरिय विज्ञान प्रयोगशाला रहेको छ । जसमा विद्यार्थीहरुले आफैले प्रयोग गरेर सिक्ने, सिकाउने गर्दछन् । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले यो सुविधा प्राप्त गरेका छन् ।

खेलमैदान

यस विद्यालयमा साना साना बाबुनानीहरुलाई विभिन्न पिङ, चिप्लेटीहरु बनाइएको छ । जसबाट साना बाबुनानीहरु विद्यालयमा निकै रमाउने गर्दछन् । बयस्क विद्यार्थीहरुका लागि पनि भलिबल, फुटबल, क्रिकेट, आदि खेलहरुको पनि सुविधा रहेको छ ।

पुस्तकालय

यस विद्यालयमा सबै विद्यार्थीहरुका लागि पर्याप्त पुस्तकहरु भएको पुस्तकालयको सुविधा रहेको छ । जसबाट विद्यार्थीहरु पाठ्यपुस्तकका अतिरिक्त विभिन्न रोचक, ज्ञानबद्र्धक पुस्तकहरुबाट अतिरिक्त ज्ञान हासिल गर्न सक्नेछन् ।

कम्प्युटर कक्षा

आजको जमाना कम्प्युटरको जमाना हो । कम्प्युटरको ज्ञान, सीप नभएको मानिस धेरै कुरामा पछाडी पर्दछ । त्यसैले यस विद्यालयमा विद्यार्थीहरुका लागि कम्प्युटर कक्षाको पनि ब्यबस्था गरिएको छ ।

सम्पर्क/ठेगाना

  •   Male     Female

फेसबुक सम्पर्क
Follow Us on Facebook




Mahendra Secondary School l Pokhara-20, Bhalam, Kaski Nepal l Best school in Pokhara Lekhnath, Nepal Mahendra Secondary School l Pokhara-20, Bhalam, Kaski Nepal l Best school in Pokhara Lekhnath, Nepal
Mahendra Secondary School l Pokhara Lekhnath-20, Bhalam, Kaski Nepal l Best school in Pokhara Lekhnath, Nepal